एमालेका उम्मेदवार बादल बन्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेका उम्मेदवार बादल बन्ने


२४ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रिय सभा उपनिर्वाचनको लागि एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बन्ने भएका छन्।
उनी उम्मेदवारी दिनका लागि शुक्रबार मकवानपुरबाट हिँडिसकेको जनाइएको छ ।

शुक्रबार बागमती प्रदेशको रिक्त अन्य समूहको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस