२४ घण्टामा ९०७० जनामा संक्रमण, ५४ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा ९०७० जनामा संक्रमण, ५४ जनाको मृत्यु


२३ बैशाख २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने, २७०७ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस