आइसोलेशन केन्द्र सञ्चालन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आइसोलेशन केन्द्र सञ्चालन


२१ बैशाख २०७८, मंगलबार


जनकपुरधाम । कोरोना सङ्क्रमण रोकथाम एवं नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिकाद्वारा आजदेखि आइसोलेशन केन्द्र सञ्चालन गरिएको छ ।

सो उपमहानगरपालिकाको वडा नं ४ स्थित गोपाल धर्मशालामा आइसोलेशन केन्द्र सञ्चालन गरिएको छ । उपप्रमुख रिता झाका अनुसार सञ्चालन गरिएको आइसोलेशन केन्द्र ३७ शय्याको रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस