रुपन्देहीमा एकजना संक्रमित पुरुषको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रुपन्देहीमा एकजना संक्रमित पुरुषको मृत्यु


प्रशासन संवाददाता

२१ बैशाख २०७८, मंगलबार


बुटवल । रुपन्देहीका थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएका ति पुरुषको मंगलबार बिहान सवा ११ बजेतिर मृत्यु भएको हो । मृतक पुरुषमा उच्च ज्वरो र श्वासप्रश्वासको समस्या रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस