स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री पुगे शितलनिवास « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री पुगे शितलनिवास


१९ बैशाख २०७८, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । बालुवाटारमा आकस्मिक स्थायी कमिटी बोलाएका प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन् ।

अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता चलिरहेको छ । प्रधानमन्त्री कार्यालयले भने, नियमित भेटघाटका लागि शितलनिवास पुगेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस