सुदूर पश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक यज्ञराज पाठक नियुक्त « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुदूर पश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक यज्ञराज पाठक नियुक्त


७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । सुदूर पश्चिम विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक यज्ञराज पाठक नियुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार पाठकलाई रजिस्ट्रार पदमा नियुक्त गरेका हुन् ।

आइतबार मात्रै ओलीले पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा डा। दीपक बहादुर भण्डारीलाई नियुक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस