सार्वजनिक यातायातमा कडाइ, यस्ता छन् स्वास्थ्य मापदण्ड « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सार्वजनिक यातायातमा कडाइ, यस्ता छन् स्वास्थ्य मापदण्ड


७ बैशाख २०७८, मंगलबार


काठमाडौँ । कोरोना सङ्क्रमणको दोस्रो लहर बढेसँगै उपत्यकाका सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्डमा कडाइ गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा यातायात व्यवसायीसहित बसेको बैठकले कोरोना जोखिम वृद्धि भएको भन्दै सार्वजनिक यातायातमा कडाइ गर्ने भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस