आज सुनको मूल्यमा सामान्य गिरावट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आज सुनको मूल्यमा सामान्य गिरावट


प्रशासन संवाददाता

३१ चैत्र २०७७, मंगलबार


काठमाडौँ । मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलमा एक सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

आज तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस