६६० भन्सार एजेन्टका लागि दरखास्त माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

६६० भन्सार एजेन्टका लागि दरखास्त माग


१६ चैत्र २०७७, सोमबार


काठमाडौँ । भन्सार विभागले ६ सय ६० जना भन्सार एजेन्टका लागि अनलाइन दरखास्त मागेको छ ।

विभागले सोमबार एक सूचना प्रकाशित गर्दै इजाजत पत्र लिन इच्छुक व्यक्तिका लागि दरखास्त माग गरेको हो ।

हेर्नुहोस् सूचना

 

 

Tags :
प्रतिक्रिया दिनुहोस