२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाघको छाला तथा हाडसहित एक पक्राउ

अ+ अ-

लमजुङ । लमजुङमा बाघको छाला तथा हाडसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

दोर्दी गाउँपालिका–६ सिमीका ३४ वर्षीय मनराज गुरुङलाई छाला तथा हड्डीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

उनले भने, ‘बाघ मारेर बाघको छाला तथा हड्डी तस्कर गर्दै आएको छ भन्ने विषेश सूचनाका आधारमा प्रहरी नै केही हप्ताअघिदेखि ग्राहक बनेर ती युवालाई पक्राउ गर्न सफल भयौँ ।’ ती युवालाई सोमबार राति घरमै रहेको अवस्थामा पक्राउ गरेर प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरीले जनाएको छ ।

गुरुङलाई आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि आज डिभिजन वन कार्यालयमा पठाइएको प्रहरी निरीक्षक पुनको भनाइ छ ।

डिभिजन वन कार्यालयका अनुसार सो घटनासम्बन्धी अनुसन्धान भइरहेको र दोषी ठहर भएमा कानूनी कारवाही हुनेछ ।

प्रतिक्रिया दिनुहोस