२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति भण्डारीको बङ्गलादेश भ्रमण–तालिका सार्वजनिक

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको दुई दिने बङ्गलादेश भ्रमणको तालिका सार्वजनिक गरिएको छ । परराष्ट्र मन्त्रालयले बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निम्तोमा भण्डारी चैत ९ गते ढाका प्रस्थान गर्ने कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार भण्डारी चैत १० गते स्वदेश फर्कनेछिन् । भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव र राष्ट्रपति कार्यालयका प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

राष्ट्रपति भण्डारी ढाकामा आयोजना हुने बङ्गलादेशका राष्ट्रपति बंगबन्धु शेख मजबुर रहमानको शतवार्षिकी समारोहमा सहभागी हुनेछिन् । उक्त अवसरमा भण्डारीले नेपाल र बङ्गलादेशको द्विपक्षीय सम्बन्ध र मित्रताबारे सम्बोधन गर्नेछिन् ।

बंगाभवनमा दुई मुलुकका राष्ट्रपतिबीच शिष्टाचार भेट हुने जनाइएको छ । साथै राष्ट्रपतिले सावरस्थित शहीद स्मारक र धनमन्डीस्थित बंगबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन गर्नेछिन् । राष्ट्रपतिको भ्रमण टोलीमा सांस्कृतिक टोली पनि सहभागी छ जसले शतवार्षिकी समारोहमा सांस्कृतिक प्रस्तुति दिनेछ ।

भण्डारीले ढाकास्थित नेपाली दूतावासमा आयोजना हुने रात्रीभोज पनि भाग लिनेछिन् ।

प्रतिक्रिया दिनुहोस