चौधरी फाउण्डेशनद्वारा नवलपरासीमा स्थापित सिजी उन्नति भिलेज « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

चौधरी फाउण्डेशनद्वारा नवलपरासीमा स्थापित सिजी उन्नति भिलेज


२६ फाल्गुन २०७७, बुधबार


देशकै प्रतिष्ठित औद्योगिक घरना चौधरी ग्रुप (सिजी)को सामाजिक संस्था चौधरी फाउण्डेशनले नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा स्थापना गरेको ‘सिजी उन्नति कल्चर भिलेज’ । मौलिक कला, संस्कृति, साहित्य, वेशभूषा, हस्तकलालगायतको संरक्षण र प्रवद्र्धनका लागि सिजीले गैँडाकोट नगरपालिकाको हर्कपुरमा कल्चरल भिलेज स्थापना गरेको हो ।

तस्वीर : टेकराज पोखरेल/रासस

Tags :
प्रतिक्रिया दिनुहोस