यस्ता छन् फाल्गुन ११, १४ र १७ गते बसेको मन्त्रिपरिषद् बैठकका ३२ निर्णयहरु « प्रशासन
Logo ८ आश्विन २०७८, शुक्रबार
   

यस्ता छन् फाल्गुन ११, १४ र १७ गते बसेको मन्त्रिपरिषद् बैठकका ३२ निर्णयहरु


१७ फाल्गुन २०७७, सोमबार


काठमाडौँ । सरकारले फाल्गुन ११, १४ र १७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।

आज (सोमबार) सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले सहसचिव कृष्ण प्रसाद पुडासैनीलाई सचिवमा बढुवा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले नेपाल न्याय सेवा सरकारी वकिल समूह, राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव कृष्ण प्रसाद पुडासैनीलाई राजपत्रांकित विशिष्ट श्रेणी अर्थात  सचिवमा बढुवा गरेको हो।

यस्तै बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्धकमा अनिल कुमार झालाई पनि नियुक्त गरेको छ।

 २०७७ फाल्गुन ११, १४ र १७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू :

Tags :
प्रतिक्रिया दिनुहोस