काठमाडौँ । सोमबार पौने एक घण्टामै १ अर्ब ७८ करोड १७ लाख २१ हजार बराबरको शेयर किनबेच भएको छ ।
उक्त रकम बराबरको २५ लाख ७७ हजार ०८२ कित्ता शेयर कारोबार भएको हो । सोमवार पौने एक घण्टामा नेको इन्स्योरेन्सको १० करोड ४५ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको हो ।