कर्णालीका मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्णालीका मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा


३ फाल्गुन २०७७, सोमबार


कर्णाली । कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले आइतबार आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्य न्यायाधिवक्ता मानन्धरले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामापत्र पेश गरेका हुन् ।

मानन्धरले आफूले राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत पनि जाकारी दिएका छन् । आफ्नो निजी कार्य व्यवस्तताका कारण जिम्मेवारीमा रहन नसक्ने भन्दै राजीनामा दिएका हुन् ।

उनी सो पदमा २०७४ साल चैत २८ गते नियुक्त भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस