२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिव सरुवा निर्णय भइसकेको छैन

अ+ अ-

काठमाडौँ । सचिवको सरुवाबारे निर्णय नभइसकेको बुझिएको छ ।

केही दिनयता ठुलो सङ्ख्यामा सचिव सरुवाको चर्चा चले पनि निर्णय भने नभई सकेको प्रशासन उच्च स्रोतले जानकारी दिएको छ ।

‘प्रभावकारीताका आधारमा केही सचिवलाई फेरबदल गर्ने भन्ने कुरा उठेको हो’ ती स्रोतले भने, ‘त्यसअनुसार को को लाई कहाँ पठाउने भन्नेबारे प्रारम्भिक छलफल पनि भएको हो तर निर्णय भएर गुपचुप राखिएको होइन’

गतसाता केही सचिवहरूको सरुवा विषयमा प्रारम्भिक छलफल भएको कुरा प्रशासन डटकमले लेखेको थियो ।

सम्बन्धित समाचार : मन्त्रिपरिषद् बैठक बस्दै, आधा दर्जन सचिवको सरुवा हुन सक्ने

अबको सचिव सरुवालाई चुनावी अवस्थासँग जोडेर पनि हेरिएको छ । यदि चुनाव नै हुने भएको अवस्थामा शान्ति सुरक्षा, निर्वाचन आयोग, अख्तियार, सामान्य प्रशासनलगायत केही महत्त्वपूर्ण मन्त्रालयमा सोहीअनुसार सचिवको सरुवा गर्ने तयारी रहेको स्रोतको भनाई छ ।

केही दिनपछि एक सचिवको बढुवासँगै पदस्थापन गर्ने निर्णयकै बेला अन्य सचिवहरूको सरुवा हुन सक्ने पनि बुझिएको छ । उद्योग सचिव चन्द्र कुमार घिमिरेको ठाउँमा रिक्त एक सचिव बढुवाका लागि सिफारिस समितिको बैठक भोलि(मंगलबार) सिंहदरवारमा बस्दै छ ।

त्यसैगरी दर्जन बढी सहसचिवहरुको पनि सरुवा गर्ने तयारी रहेपनि सामान्य प्रशासन मन्त्रालयबाट फाइल उठेको छैन ।

प्रतिक्रिया दिनुहोस