२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुहिक बलात्कार अभियोगमा प्रहरीसहित दुईजना पक्राउ

अ+ अ-

बुटवल । रुपन्देहीमा एक महिलालाई बलात्कार गरेको अभियोगमा एकजना प्रहरी जवानसहित २ जना पक्राउ परेका छन्। कञ्चन गाउँपालिकामा एक महिलालाई सामुहिक बलात्कार गरेको र अर्की एकजनाको नग्न फोटो सार्वजनिक गरेको आरोपमा एक प्रहरी जवानसहित २ जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गएको कात्तिक २३ गते नातामा दिदी–बहिनी पर्ने दुई मध्य दिदिलाई ट्राफिक प्रहरी जवान शर्मासहित चारजनाले सामूहिक बलात्कार गरेको पीडितले आरोप लगाएका छन् । बहिनीको नग्न तस्बिर लिएर दिदीलाई ब्ल्याकमेल गरी सामूहिक बलात्कार गरेको पिडितको आरोप छ ।

उक्त घटनामा चार जनाविरुद्ध जाहेरी परेको र त्यसमध्ये दुइ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले बताए।

‘कात्तिक २३ गते बेलुका साढे ८ बजे घट्ना भएको भन्ने छ। ट्राफिक प्रहरीका जवान पनि संलग्न छन्,’ उनले भने।

कपिलवस्तुको वाणगंगा नगरपालिका घर भएका प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरीलाई पक्राउ गरी अनुसन्धान थालिएको एसपी पोखरेलले बताए।