२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्रीय तथ्याङ्क विभागद्वारा ४७ हजार कर्मचारीका लागि दरखास्त आह्वान

अ+ अ-

काठमाडौँ । केन्द्रीय तथ्याङ् विभागले करारमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । विभागले १२ औँ राष्ट्रिय जनगणना २०७८ का लागि गणक तथा सुपरीवेक्षकको दरखास्त आह्वान गरेको हो ।

विभाग द्वारा ३९ हजार गणक तथा ८ हजार सुपरीवेक्षकको माग भएको छ । राष्ट्रिय जनगणना सञ्चालक निर्देशिका २०७७ को दफा १३ बमोजिमको योग्यता पुगेका नेपाली नागरिकले सुपरीवेक्षक तथा गणकको लागि आवेदन दिन सक्ने विभागले जनाएको छ ।

इच्छुक व्यक्तिले ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्नसक्ने छन् । सुपरिवेक्षकका लागि स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने र गणकका लागि प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

आगामी २०७८ जेष्ठ २५ देखि अषाढ ८ सम्म १२औं जनगणना हुँदै छ । जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागगिता’ रहेको छ ।

दरखास्तका लागि यहाँ क्लिक गर्नुहोस् :

राष्ट्रिय जनगणना २०७८ काे लागि करारमा गणक तथा सुपरिवेक्षक भर्ना (अनलाइन) दरखास्त फाराम सम्बन्धी जानकारी।

प्रतिक्रिया दिनुहोस