प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै


१५ पुस २०७७, बुधबार


काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बस्दै छ ।

सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न आज दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बैठक बस्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस