२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अदालतको निर्णयपछि हामी उपयुक्त निर्णय लिन्छौँ, अहिले पर्ख र हेरको अवस्थामा छौँ’

अ+ अ-

रुपन्देही । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले मुलुकमा राजनीतिक अस्थिरता मान्य नहुने बताएका छन् । उनले प्रतिनिधिसभा विघटनले राजनीतिक अस्थिरता निम्तिने खतरा बढेकाले यसविरुद्ध पार्टीले खबरदारी गरिरहेको बताए ।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा पार्टी संसदीय दलका निवर्तमान प्रमुख सचेतक खाँणले प्रतिनिधिसभा विघटनबारे अदालतमा विचाराधीन मुद्दाको निर्णयको प्रतीक्षामा रहेको बताउँदै यस विषयमा अदालतलाई धेरै दवाव दिनु उचित नहुने धारणा राखे ।

‘अदालतको निर्णयपछि हामी उपयुक्त निर्णय लिन्छौँ, अहिले पर्ख र हेरको अवस्थामा छौँ, तर हामीले प्रतिनिधिसभा विघटनलाई अलोकतान्त्रिक भनेका छौँ’, नेता खाँणले भने । पूर्वमन्त्री खाँणले प्रतिनिधिसभा विघटनबारे पार्टीमा ठूलो मतभेद नरहेको जनाउँदै संसदीय राजनीतिक अभ्यासमा अपनत्व र अभिभावकत्व प्रदान गर्ने तरिकाले पार्टी अघि बढेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस