विश्व शान्ति स्तूप खुला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विश्व शान्ति स्तूप खुला


१२ पुस २०७७, आइतबार


पोखरा महानगरपालिका-२२ पुम्दीभुम्दीस्थित अनदुडाँडाको मीन थुम्कीमा रहेको विश्व शान्ति स्तूप । कोभिड-१९ का कारण नौ महिनादेखि बन्द स्तूप आइतबारदेखि सर्वसाधारणका लागि खुला ।

तस्वीर : राधिका कँडेल/रासस

Tags :
प्रतिक्रिया दिनुहोस