आज पनि नेकपाका दुवै समूहको बैठक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज पनि नेकपाका दुवै समूहको बैठक


१२ पुस २०७७, आइतबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूह आज पनि आन्तरिक बैठक बस्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय नेतादेखि जनवर्गीय संगठनका बैठकहरु बस्ने छ ।

केन्द्र, प्रदेश र स्थानीय तहमासमेत बैठक गरी आगामी रणनीति तय गर्ने दुवै समूहको योजना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस