विधेयक प्रमाणीकरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विधेयक प्रमाणीकरण


१० पुस २०७७, शुक्रबार


काठमाडौँ । प्रदेश नं. ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आज बजार नियमन तथा प्रतिस्पर्धा प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । प्रमुख यादवले असोज ७ गते बसेको प्रदेशसभाको बैठबकबाट पारित भएको विधेयक प्रमाणीकरण गरेका हुन् ।

नेपालको संविधानको धारा २०१ को उपधारा(२) बमोजिम प्रदेश प्रमुख यादवले विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस