पूर्वसभामुख महरासँग चिनियाँ राजदूतको भेट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्वसभामुख महरासँग चिनियाँ राजदूतको भेट


१० पुस २०७७, शुक्रबार


काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरासँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले आज शिष्टाचार भेट गरेकीछिन् ।

भेटमा आपसी हित र द्विपक्षीय चासोका विषयमा विचार विमर्श भएको जनाइएको छ । पछिल्लो पटक नेकपा(दाहाल–नेपाल) समूहले पूर्वसभामुख महरालाई स्थायी कमिटीमा मनोनयन गरेको थियो ।

नेता महराका अनुसार भेटमा आपसी हित र चासोका विषयमा छलफल भएको हो । राजदूत यान्छीले आजै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि शिष्टाचार भेटावार्ता गरेकीछिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस