प्रधानमन्त्री ओलीलाई भेट्न गौतम र थापा पुगे बालुवाटार « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री ओलीलाई भेट्न गौतम र थापा पुगे बालुवाटार


९ पुस २०७७, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले भेट गरेका छन् । केहीबेर अघि गौतम र बादल ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

केही बेरमै ओली पक्षको केन्द्रीय कमिटी बैठक पनि बस्दै छ । बैठक अघि अहिलेसम्म कुनै पनि पक्षमा सहभागी नभएका दुवै नेताले केपी ओलीलाई भेटेका हुन् ।

बादल ओली पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी हुँदै छन् भने गौतम सहभागी हुने नहुने टुङ्गो लागेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस