संसद् विघटनको सिफारिस बुझाएर शीतल निवासबाट फर्किए प्रधानमन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संसद् विघटनको सिफारिस बुझाएर शीतल निवासबाट फर्किए प्रधानमन्त्री


५ पुस २०७७, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी शीतल निवासबाट बाहिरिएका छन्।

बिहान आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएर संसद् विघटन गर्ने निर्णय सुनाएका ओली राष्ट्रपतिसँग भेटका लागि शीतल निवास पुगेका थिए।

ओलीले संसद् विघटन गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी९नेकपा० भित्रका ओली इतर समूह र प्रतिपक्ष दलहरू अहिले छलफलमा जुटेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस