स्थायी कमिटी बैठक सुरू, प्रधानमन्त्री ओली पनि उपस्थित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्थायी कमिटी बैठक सुरू, प्रधानमन्त्री ओली पनि उपस्थित


१ पुस २०७७, बुधबार


काठमाडौँ । सत्तारूढ नेकपाको स्थायी कमिटी बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा आली पनि उपस्थित छन् ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेबाट सुरू भएको हो । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको छ ।

दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिका कारण बैठक रोकिएको थियो । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच दोस्रो पटक बैठक बसेपछि प्रधानमन्त्री कमिटि बैठकमा बस्न राजी भएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस