काठमाडौँ । सरकारले मङ्सिर १८ र २३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बुधवार पत्रकार सम्मेलन गर्दै निर्णयहरू सार्वजनिक गरेका हुन् ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू: