२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक जग्गा खाली गर्न गाउँपालिकाको चेतावनी

अ+ अ-

काठमाडौँ । खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरा लगाइ बसोबास गरेका स्थानीयबासीलाई जग्गा खाली गर्न सूचना जारी गरेको छ ।

गाउँपालिकाको वडा नं. १ मा रहेको शंखेश्वरी मन्दिरको गुठी र आसपासका सार्वजनिक जग्गा अतिक्रमण गरी घर टहरा बनाइ बसेका व्यक्तिहरुलाई यसअघि पटकपटक गरी समयसिमा तोकिएको भएपनि अटेरी गरेकाले आज अन्तिम पटकका लागि गाउँपालिकाले १० दिने सूचना जारी गरेको हो ।

गाउँपालिकाको मिति २०७७ मंसीर १८ को निर्णयअनुसार आगामी १० दिनभित्रमा सार्वजनिक जग्गा अतिक्रमण गरि बनाईएका घर टहरा नहटाइएमा नियमानुसार कानुनी कारवाही तथा स्थानीय प्रशासनको सहयोग लिई घर टहरा हटाईने चेतावनी समेत दिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को खण्ड(क) को देहाय २(ट) मा व्यवस्था भए बमोजिम अनाधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने अधिकार गाउँपालिकामा रहेकोले यो कदम चालिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरि घरटहरा बनाउने २७ व्यक्तिहरुकोे नामावलीसमेत सार्वजनिक गरेको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस