यी हुन् कर्णाली राजधानी विकास एकीकृतका १९ निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यी हुन् कर्णाली राजधानी विकास एकीकृतका १९ निर्णय


१० मंसिर २०७७, बुधबार


कर्णाली ब्युरो । मङ्सिर ३ र ८ गतेका आर्थिक मामिला तथा योजना मन्त्रालयका बैठकका निर्णयहरु सार्वजनिक भएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले मङ्गलवार मन्त्रालयका बैठकका निर्णय सार्वजनिक गरेका हुन् । ३ गतेको बैठकले ६ वटा र ८ गतेको बैठकले १३ वटा निर्णय गरेको हो ।

मन्त्रालयले कर्णाली राजधानी वीरेन्द्रनगरको एकीकृत विकास गर्ने निर्णय गरेको छ । भएका निर्णयहरूको यथाशीघ्र रूपमा कार्यान्वयन हुन्छ भनी पत्रकार सम्मेलन गरी निर्णय गरिएको मन्त्री ज्वालाले बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस