सुनको मूल्य बढ्यो, आज तोलामा कति ?  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ? 


२६ कार्तिक २०७७, बुधबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । मंगलबार एकै दिन ३ हजारले बढेको सुनको मूल्य आज भने तोलामा १ सय रुपैयाँले बढेर तोलामा ९४ हजार ९ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधवार सुन तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।  ५ रुपैयाँले बढेर चाँदी तोलामा १२ सय २० रुपैयाँमा कारोबार भएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस