२१३ जनाको सातौं सैनिक डफ्फा दक्षिण सुडान प्रस्थान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२१३ जनाको सातौं सैनिक डफ्फा दक्षिण सुडान प्रस्थान


२३ कार्तिक २०७७, आइतबार


काठमाडौँ । नेपाली सेनाले २१३ जना सैनिकलाई शान्ति स्थापनार्थ सुडान पठाएको छ।

सेनाको सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ युएन मिसनमा तैनाथ तारादल गण शान्ति सेनाको छैठौं डफ्फा फिर्ता भएको छ।

आज प्रमुख सेनानी सुशील प्याकुरेको नेतृत्वमा सातौं ठफ्फा सुडान प्रस्थान गरेको छ।

संयुक्त राष्ट्र संघ युएन मिसनको जहाजद्वारा प्याकुरेलको नेतृत्वमा श्री गोरखबहादुर गणबाट २१३ जना नेपाली शान्ति सैनिक मिसन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस