शान्ता खत्रीको ‘नेले बजार’ सार्वजनिक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शान्ता खत्रीको ‘नेले बजार’ सार्वजनिक


१७ कार्तिक २०७७, सोमबार


काठमाडौं । शान्ता खत्रीको  लोक दोहोरी गीत ‘नेले बजार’ सार्वजनिक भएको छ ।

शान्ता खत्रीलाई स्वरमा रामजी खाँडले साथ दिएका छन् । गीतको शब्द शान्ता खत्री आफैले गरेका छन् भने संगीत रिमेश कुमारले गरेका छन् ।

एरेन्ज विजय थापाको रहेको छ भने मिक्सिङ कृष्ण बाजुरालीले गरेका छन् ।

लिङगेस भट्टराईको निर्देशनमा तयार पारिएको भिडियोमा दिनेश के.सी र शान्ता आफैको अभिनय रहेको छ ।

श्रृगार उर्मिला लामा, सम्पादन लिगेस भट्टराई, ड्रोन अनिल, क्यामेरा नमराज घिमिरे, सहायक निर्देशन आधुनिक राजले गरेका छन् ।

हेर्नुस् भिडियो:

Tags :
प्रतिक्रिया दिनुहोस