काठमाडौँका १५०८ सहित उपत्यकामा थप १८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काठमाडौँका १५०८ सहित उपत्यकामा थप १८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि


१४ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार थप १ हजार ८ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १५ सय ८ जना , भक्तपुरका १ सय ३१ जना र ललितपुरका २ सय ४९ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म निको हुनेको संख्या एक लाख २८ हजार ९ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस