तनहुँ हाइड्रोको सुरुङस्थल रासस प्रकाशित मिति : 27 October, 2020 2:58 pm तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा रहेको तनहुँ जलविद्युत आयोजनाको सुरुङस्थल । दशैंमा पनि जलविद्युत आयोजनाको काम निरन्तर भइरहेको छ ।