बसन्तपुर दरबार क्षेत्रमा दुर्गा भवानीको पूजा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बसन्तपुर दरबार क्षेत्रमा दुर्गा भवानीको पूजा


९ कार्तिक २०७७, आइतबार


आश्विन शुक्ल नवमीका दिन आइतबार काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा दुर्गा भवानीको पूजा गर्दै । घटस्थापनाका दिन राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपिठमा चढाइन्छ

प्रतिक्रिया दिनुहोस