अविवाहित र एकल पुरुषलाई मासिक भत्ता ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अविवाहित र एकल पुरुषलाई मासिक भत्ता !


७ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । अविवाहित र एकल पुरुषलाई पनि भत्ता ! सुन्दा अनौठो लोगेपनि ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ ।

सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक रु एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताए ।

६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता महोन न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस