उच्च अदालतका न्यायाधीशलाई सैनिक विशेषज्ञ अदालतको अध्यक्ष तोक्ने मन्त्रीपरिषद्को निर्णय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उच्च अदालतका न्यायाधीशलाई सैनिक विशेषज्ञ अदालतको अध्यक्ष तोक्ने मन्त्रीपरिषद्को निर्णय


६ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । सरकारले सैनिक विशेषज्ञ अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीशलाई तोक्ने निर्णय गरेको छ ।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री पार्वत गुरुङले कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको प्रस्तावमा कानुनको प्रावधान अनुसार सैनिक विशेषज्ञ अदालतको अध्यक्ष, पुनरावेदन समितिको अध्यक्ष र विशेष अदालतको अध्यक्ष, राजस्व न्यायाधिकरणको कानुनी अध्यक्षमा उच्च अदालतका न्यायाधीशहरुलाई अध्यक्ष तोक्ने निर्णय गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस