कोरोना भाइरस : संक्रमितको संख्या ४ करोड १० लाख नाघ्यो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कोरोना भाइरस : संक्रमितको संख्या ४ करोड १० लाख नाघ्यो


एजेन्सी

५ कार्तिक २०७७, बुधबार


काठमाडौँ । कोरोना भाइरस (कोभड-१९) संक्रमितको संख्या विश्वभर ४ करोड १० लाख नाघि सेको छ ।

ओर्ल्डोमिटरले दिएको जानकारी अनुसार बुधबार बिहानसम्म विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४ करोड १० लाख ४० हजार ६१९ पुगेको हो ।

विश्वस्वास्थ संगठनले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै २ लाख ९६ हजार ८८६ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख २९ हजार ५९१संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ४ हजार २८ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस