४ हजार ४७ जनामा कोरोना संक्रमण, १४७३ जना संक्रमणमुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

४ हजार ४७ जनामा कोरोना संक्रमण, १४७३ जना संक्रमणमुक्त


२६ आश्विन २०७७, सोमबार


काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टमा मात्र १४७३ जना संक्रमणमुक्त भएका छन् ।

देशभर ३३ हजार ८८० संक्रिय संक्रमित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस