निजामती कर्मचारी विधेयकमा उदासीनता देखाएको भन्दै माओवादीले जनायो आपत्ति
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले सरकारले शिक्षा र निजामती कर्मचारी विधेयकमा उदासीनता देखाएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद घर्तीले निजामती विधेयकमा...