बच्चालाई लगाइने डाइपर पनि म्याद गुज्रिएका « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बच्चालाई लगाइने डाइपर पनि म्याद गुज्रिएका


२० आश्विन २०७७, मंगलबार


काठमाडौँ । खाद्य पदार्थपछि बच्चालाई लगाइने कपडा पनि रि–लेबलिङ गरेर बिक्री गर्ने गरेको पाइएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँसहितको टोलीले चाबहिलस्थित गोपिकृष्ण हल पछाडि छापा मारेर ठूलो संख्यामा रिलेवलिङ गरेको डाइपर बरामद गरेको हो ।

प्रहरीले यसअघि कलङ्की क्षेत्रमा म्याद गुज्रिएका खाद्य सामग्रीहरु रिलेबलिङ गरि विक्रीतिवरण गर्ने गरेको अवस्थामा गोदामबाट सामानहरु बरामद गरेको थियो भने सोमबार दिउँसो मात्रै ४ करोड रुपैयाँ बराबरका म्याद नाघेका खाद्यान्न सामाग्रीहरु नयाँ स्टिकर राखि विक्री वितरण गर्दै गरेको अवस्थामा बरामद गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस