काठमाडौं । प्रदेश नं. ५ को प्रदेशसभा बेठक सुरु भएको छ ।
दिउँसो १२ बजे बस्ने भनिएको बैठक आन्तरिक छलफलका कारण ढिलो सुरु भएको हो ।
आजको बैठकमा प्रदेश ५ को राजधानी र नामबारे मतदान हुने कार्यसूची रहेको छ।