प्रधानसेनापति थापाको पिसिआर नतिजा नेगेटिभ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रधानसेनापति थापाको पिसिआर नतिजा नेगेटिभ


प्रशासन संवाददाता

१४ आश्विन २०७७, बुधबार


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको पिसिआर परीक्षणको नतिजा नगेटिभ आएको छ ।

प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि आइतबारदेखि उनी सेल्फ क्वारेन्टाइनमा बसेका थिए ।

स्वास्थ्य सजगता अपनाउँंदै क्वारेन्टाइनमा बसेका प्रधानसेनापतिको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस