रजिस्ट्रारसहित ६३ जना कर्मचारीको सरुवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रजिस्ट्रारसहित ६३ जना कर्मचारीको सरुवा


१९ भाद्र २०७७, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतले रजिस्ट्रारसहित ६३ जना कर्मचारीको सरुवा  गरेको छ ।

शुक्रवारको निर्णयअनुसार उच्च अदालत तुलसीपुर, बुटवल इजलासका रजिस्ट्रार ध्रुवकुमार ढकाललाई सर्वोच्च अदालतमा सरुवा गरेको छ । त्यसैगरी सर्वोच्च अदालतका इजलास अधिकृत भीम बहादुर निरौलालाई काठमाडौँ जिल्ला अदालत पठाएको छ ।

हेर्नुहोस् सूची

 

 

Tags :
प्रतिक्रिया दिनुहोस