सुनको मूल्यमा सामान्य वृद्धि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्यमा सामान्य वृद्धि


१४ भाद्र २०७७, आइतबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैबीच आइतबार चाँदीको मूल्य तोलामा १ हजार ३४० रुपैयाँ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस