सुनको मुल्य फेरि उकालो लाग्यो, तोलाको कती पुग्यो ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुनको मुल्य फेरि उकालो लाग्यो, तोलाको कती पुग्यो ?


प्रशासन संवाददाता

२ भाद्र २०७७, मंगलबार


काठमाडौं । नेपाली बजारमा सुनको मुल्य फेरि उकालो लागेको छ ।

आज एकैदिन सुनको मूल्य तोलामा २ हजार २ सयले बढेको हो ।

केही दिन अगाडी घटेको सुनको मुल्य अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै सुनको भाउ बढेको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४ सय सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९९ हजार ९ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा ६५ रुपैयाँ बढेर तोलाको १३ सय ८० रुपैयाँ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस