बादलको घुम्टो उघार्दै अन्नपूर्ण दोस्रो हिमाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बादलको घुम्टो उघार्दै अन्नपूर्ण दोस्रो हिमाल


२० श्रावण २०७७, मंगलबार


मनाङ ङिस्याङ गाउँपालीका-५ भ्राकाबाट देखिने अन्नपूर्ण दोस्रो बादल हटेपछिको मनोरम दृश्य ।

यो हिमाल मनाङका पिसाङ, ङावोल, भ्राका, मनाङ गाउँलगयत माथिल्लो मनाङका सबै गाउँबाट प्रष्ट देख्न सकिन्छ ।

तस्वीर / नवीन लामीछाने, रासस

Tags :
प्रतिक्रिया दिनुहोस