दाङ, तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीमा पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले गरेको ड्रागन फ्रुट खेती । ड्रागनको खेती शुरु गरिएको १२ महिनामै फल दिन थालेको छ । तस्वीर : रासस