कुवेतमा नेपालीलाई प्रवेश रोक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कुवेतमा नेपालीलाई प्रवेश रोक


१६ श्रावण २०७७, शुक्रबार


काठमाडौँ । कुवेतले आफ्नो देशमा नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ ।

कुवेत सरकारले अगष्ट १ देखि अन्तराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ। तर, नेपालसहित ७ देशका नागरिकलाई भने प्रवेशमा रोक लगाएको हो।

कुवेतले प्रवेश रोक लगाएका सात मध्ये दक्षिण एसियाका पाँच देश रहेका छन्।

दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका गरी पाँचसहित इरान र फिलिपिन्सका नागरिकलाई कुवेतले प्रवेश रोक लगाएको हो

Tags :
प्रतिक्रिया दिनुहोस